१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी प्रो लिग : रोनाल्डोको ४ गोलमा अल नसरको सहज जित

अ+ अ-

काठमाडौँ । साउदी प्रो लिग फुटबलमा अल नसरले सहज जित निकालेको छ । बिहीबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नसरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट तेस्रो गोल गरे । त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई सहज जित दिलाए । जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ ।

योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पूरा गरेका छन्।

प्रतिक्रिया दिनुहोस