२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभामा आज प्रदेश प्रमुखले सम्बोधन गर्ने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सभाको सातौँ बैठक आज दिउँसो १ बजेपछि बस्दै छ। बैठकलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची छ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बिहीबार प्रदेश सभामा दुईवटा बैठक सञ्चालन हुनेछन्। पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको विशेष सम्बोधन र दोस्रो बैठकमा धन्यवाद प्रस्तावसम्बन्धी छ।

सचिव खड्काले आजको बैठकमा अन्य कुनै पनि कार्यसूची नरहेको जानकारी दिए। उनका अनुसार गत माघ २२ गते बसेको सर्वदलीय बैठकले तय गरेको कार्यसूचीअनुसार नै आजको बैठक बस्न लागेको हो।

यसअघि २२ र २३ गते बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा संसदीय समितिहरू गठनको कार्यसूची रहेको थियो, तर दलहरूबीच सहमति जुट्न नसक्दा २३ गतेको बैठक पटक-पटक गरिएको प्रयास असफल भएपछि नबसेरै टुङ्गिएको थियो।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच संसदीय समितिको सभापति चयनको विषयमा विवाद बनेको थियो। संसदीय समितिको नेतृत्व आ-आफैँले गर्न पाउनुपर्ने दलहरूको अडानका कारण सहमति जुट्न सकेको छैन।

विशेषगरी सत्ता पक्षबाहिर रहेका दलहरूले सत्तापक्षीय दलहरूले सरकार चलाउने र सत्ताबाहिरका दलहरूले संसदीय समितिमा नेतृत्व गर्न पाउनुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो।

प्रतिक्रिया दिनुहोस