२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु : पर्यटन मन्त्री

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु गरिएको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनीको सामर्थ्य कार्यक्रमको अन्तिम सत्र पर्यटनको उडानमा सहभागी हुँदै मन्त्री किरातीले विमानस्थल सञ्चालन गर्न उडान अनुमतिका लागि कूटनीतिक पहल भइरहेको बताएका हुन् ।

जेठ २ मा उडान सुरु भएर हाल ुग्राउन्डेडु को अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पुनस् सञ्चालनमा ल्याउन सिमराहको रुट अपर्याप्त भएकाले अन्य रुटबारे भारतसँग छलफल गर्न उच्च स्तरीय समिति बनाएको मन्त्री किरातीको भनाइ छ ।

उनले भने, ‘पर्याप्त तयारी गरेर सञ्चालन ल्याइएको थियो कि थिएन भन्ने हिजोको कुरा हो, आज यो सञ्चालनमा छ अन्य रुटबारे छलफल गर्न उच्चस्तरीय टोली भारत जाँदै छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा पनि यसलाई एक एजेन्डा बनाइनेछ ।’

२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । उद्घाटनको ९ महिना बित्दासमेत विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले गति लिन सकेको छैन ।

भैरहवामा जजीरा एयरलाइन्सले जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । पुसदेखि भने जजिराले मौसमको कारण देखाउँदै उडान स्थगित गरेको छ । त्यस्तै कात्तिकदेखि मलेसियाका लागि चार्टड उडान सुरु गरेको नेपाली वायु सेवा कम्पनी हिमालयन एयरलाइन्सले पनि उडान रोकेको छ ।

जाडो याममा मौसमका कारण भैरहवाको भिजिबिलिटी कम हुनुका साथै यात्रुको संख्या पनि कम भएकाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस