२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिग : फाइनल प्रवेशका लागि जनकपुर र विराटनगर भिड्दै

अ+ अ-

काठमाडौँ । नेपाल टी-२० लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किंग्स भिड्दैछ्न्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो खेल मध्याह्न १२ बजे सुरु हुनेछ।

पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग ६ रनले हारेको जनकपुरका लागि फाइनल प्रवेशका लागि यो दोस्रो मौका हो। यता विराटनगर सुपर किंग्सले काठमाडौँ नाइट्सलाई ९९ रनले हराउँदै जनकपुरसँगको भेट पक्का गरेको हो।

यी दुईबीच यसअघि लिग चरणमा भेट हुँदा दुवै खेलमा जनकपुर विजयी भएको थियो। पहिलो खेलमा ४९ रनले विजयी भएको जनकपुरले दोस्रो खेलमा पाँच विकेटको रोमाञ्चक जित निकालेको थियो। आजको विजेताले भोलि हुने फाइनलमा लुम्बिनी अल स्टार्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस