२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने निर्णय 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘संसद सचिवालयले आन्तरिक तयारी गरेपछि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चल्छ’ संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने । संघीय संसद्को अधिवेशन सोमबारबाट सुरु हुँदैछ ।

यसअघि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिए पनि प्रभावकारी कार्यान्वयन नभएको भनी प्रश्न उठिरहेका बेला कार्य व्यवस्था परामर्श समितिले मन्त्रीसँग प्रश्नोत्तर प्रभावकारी बनाउन खोजेको सांसदहरु बताउँछन् । यसका लागि अधिवेशन सुरु हुनु अगावै निर्णय गरिएको भनिएको छ ।

प्रतिनिधि सभामा भने मन्त्री र प्रधानमन्त्री दुबैसँग प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था छ । प्रतिनिधिसभामा पनि प्रश्नोत्तर कार्यक्रम प्रभवकारी रूपमा सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस