२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरालाई हराउँदै जनकपुर प्ले अफमा

अ+ अ-

काठमाडौँ । नेपाल टी-२० लिगमा बिहीबार जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले १२ ओभरमा सबै विकेट गुमाएर ६८ रनको योगफल तयार पारेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ९ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जनकपुरका लागि शारफुद्दिन असरफले २७ बलमा ३७ रनको इनिङ खेले। त्यसअघि कप्तान ट्रेभोन ग्रिफिथ १७ रन जोडेर पेभेलियन फर्केका थिए।

पोखरका लागि कुशल मल्ले तीन तथा अतिशा फर्नान्डोले एक विकेट लिए। पहिलो इनिङमा पोखराका लागि सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले १६-१६ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

जनकपुरका लागि सोमपाल कामीले सर्वाधिक तीन तथा असरफ र ललित राजवंशीले २-२ विकेट लिए।

जितसँगै जनकपुर एक खेल अगावै प्ले अफमा पुगेको छ। लुम्बिनी अल स्टार्स यसअघि नै पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ। ९ खेलबाट ६ अंक जोगेको पोखराको सम्भावना न्युन बनेको छ।

प्रतिक्रिया दिनुहोस