२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीबाट करिब ६ लाख रुपैयाँ चोरी, प्रत्यक्षदर्शीलाई ज्यान मार्ने धम्की

अ+ अ-

काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति तीनजनाको समूहले भेडाबारीमा रहेको सहकारीको अफिसको सटर फोरेर सेफमा रहेको पाँच लाख ९१ हजार रुपैयाँ नगद चोरी गरेको हो।

उक्त समूहले सहकारी संस्थानजिकै रहेको मुकुन्द सेन दूध सङ्कलन केन्द्रमा काम गर्ने स्थानीय कृष्ण पाण्डेलाई मुख र आँखामा पट्टी बाँधी कसैलाई यसबारेमा भने ज्यान मार्ने धम्की दिएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

प्रहरीले अहिले अनुसन्धान कार्य अगाडि बढाएको र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट तालिमप्राप्त कुकुर मगाएर थप अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस