३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिग : आज दुई खेल हुँदै

अ+ अ-

काठमाडौँ । नेपाल टी-२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्स र काठमाडौँ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

विराटनगरले यसअघिका ६ खेलमा २ वटा जितेको छ । विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा छ । ६ खेलमा ३ वटा जितेको काठमाडौँ ६ अंकसहित तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

७ खेल खेलेको लुम्बिनी ६ वटा जितेर १२ अंकका साथ तालिकाको र्शीषस्थानमा छ । समान खेलमा ५ वटा जितेको जनकपुर १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । पोखरा चौथो र फार वेस्ट पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस