२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत र चीनबीच सीमा समस्याबारे उच्चस्तरीय सैन्य वार्ता, भयो यस्तो सहमति !

अ+ अ-

काठमाडौँ । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक-पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।

वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् । सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्नका लागि सैन्य र राजनीतिक तहमा वार्ता जारी राख्न दुवै देश सहमत भएको वक्तव्यमा उल्लेख छ ।

भारत-चीन सीमा क्षेत्र रहेको अरुणाञ्चल राज्यमा यही डिसेम्बरको ९ तारिखमा भएको झडपमा दुवै देशका केही सैनिक घाइते भएका छन् । सन् २०२० मा लद्दाख क्षेत्रको गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस