२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुखमा बिमली 

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय, ताहाचलको कार्यालयमा प्रमुखमा  केशब प्रसाद बिमली नियुक्त भएका छन् । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका बिमलीलाई ताहाचलसमेत हेर्ने गरी जिम्मेवारी तोकिएको हो । 

कार्यालय प्रमुख सहसचिव सुशीला अर्यालले लामो समयदेखि जान नमानेपछि रिक्त कार्यालयमा अर्को व्यवस्था नभएसम्मका लागि बिमलीलाई पठाइएको हो । 

पछिल्लो समय निकै प्रभावकारी देखिएको अनलाइन प्रणालीलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउँदै लैजान पनि विमलीलाई जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ । 

बिचौलियाको जगजगी रहेको ताहाचल कार्यालयलाई अनलाइन प्रणालीमा लगेसँगै एका बिहानैदेखि सोल्टी मोडसम्मै लाग्ने लाइनको अन्त्य हुनुका साथै स्पटमै हुने बार्गेनिङबाट सर्वसाधारणले मुक्ति पाएका थिए । 

मन्त्रालयका सचिव एकनारायण अर्यालले सर्वसाधारण दिनदहाडै ठगिनु र लुटिनु पर्ने अवस्थालाई रोक्न खोजे पनि ठुला भनिएका म्यान पावर कम्पनीदेखि उच्च राजनीतिक तहसम्मै रहेको कनेक्सन पूर्णरुपमा भने अन्त्य गर्न हम्मेहम्मे भइरहेको छ । जसका कारण अनलाइन प्रणालीमै समेत रिजेक्सनका नाममा पुनः असुली हुने गरेकोसमेत सुन्नमा आएसँगै सूक्ष्म संयन्त्र बनाई रोक्न खोजेपछि बिचौलिया तथा केही कर्मचारीले अनलाइन प्रणालीलाई नै फेलीएर गराउन अनेक प्रोपोगन्डा शुरु गरेको मन्त्रालयका एक सहसचिव बताउँछन् । 

‘खाने मुख टाल्न खोजेपछि कार्यालय तथा मन्त्रालयकै कर्मचारीलाई बदनामित गराउने तत्त्व सक्रिय भएको देखिन्छ’ ती सहसचिवले भने, ‘तर सचिव, मन्त्री, मुख्यसचिव तथा प्रधानमन्त्रीज्यूसमेत अनलाइन सेवा प्रभावकारी बनाई सेवा प्रवाहमा सहजता ल्याउने कुरामा एकमत रहेकोले पनि गई सकेको प्रणाली रोकिँदैन’

सम्बन्धित समाचार : अनलाइन सिस्टम कार्यान्वयन हुन नदिन बिचौलियाको चलखेल

पछिल्लो समय अनेकतिरबाट आउने दबाबका कारण प्रमुखहरू नै बस्न मानिरहेका छैनन् । 

प्रतिक्रिया दिनुहोस