२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुराम भट्टराईको साथ छाडेका नेताहरू नयाँ पार्टी बनाउँदै

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई छोडेका नेताहरूले नयाँ पार्टी बनाउने भएका छन् । 

बाबुरामले माओवादी केन्द्रसँग एकता गर्ने गरी चुनावी तालमेल गरेपछि असन्तुष्ट नेताहरू नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका हुन् । बाबुराम पुरानै पार्टी माओवादी केन्द्रमा फर्किने भएपछि असन्तुष्ट नेताहरूले वैकल्पिक शक्ति बनाउने तयारी गरेका छन्।

बाबुरामले नयाँ शक्ति बनाउँदा साथ दिएका नेताहरू जम्मा भएर नयाँ पार्टी बनाउन काठमाडौँमा भेला बोलाएका छन् । काठमाडौँस्थित रानीवनको एक होटेलमा राष्ट्रिय भेला गरेर छलफल अघि बढाएको एक नेताले बताए ।

यसरी भेला गर्नेमा डम्बर खतिवडा, केशव दाहाल, मुमाराम खनाल, प्रशान्त सिंह, मदन राई, वीरेन्द्र पोखरेल, अशोक श्रेष्ठ लगायतका नेताहरू छन् । 

तत्काल बाबुराम छोडेका नेताहरूलाई जोडेर पछि अरू पार्टीका नेताहरू समेतलाई जोडेर अघि बढिने खतिवडाले बताए । चुनावदेखि चुनावसम्म र संसददेखि संसद्सम्म भन्दा देशमा भएका तमाम विकृति र विसङ्गतिलाई प्रहार गर्ने गरी बलियो वैकल्पिक शक्ति बनाउने तयारी गरिएको छ ।

तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशमा वैकल्पिक शक्ति बनाउने भन्दै निकै प्रयास गरेका थिए । अन्तमा उनको प्रयास असफल भएपछि पुनः उनलाई छोडेका नेताहरूले पहल लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस