२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीविरुद्ध खनिए प्रभु साह, भने-जनताले एमालेको चरित्र बुझ्न जरुरी छ !

अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । उनले ओली सत्ताका लागि कांग्रेससँग नजिकिन खोजेको भन्दै यसबाट प्राप्त जनमतकै अपमान गर्ने काम भएको आरोप लगाए । 

बुधबार रौतहटको कटहरियामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै स्वतन्त्र सांसद साहले सत्ता स्वार्थमा ​सिङ्गो पार्टीलाई ओलीले अनैतिकताको पथमा डोर्‍याएको आरोप लगाए । 

अस्तिसम्म काँग्रेसलाई तथानाम गाली गर्ने र अहिले लाज पचाएर त्यही मुख्य प्रतिस्पर्धी काँग्रेसलाई सरकार बनाउन समर्थन गर्ने कार्य थाल्नु अनैतिकताको भद्दा खेल हो’, साहले भने, ‘ नेपाली जनताले एमालेको चरित्र बुझ्न जरुरी छ ।’

जनताबाट प्रतिपक्षमा बस्न प्राप्त म्यान्डेट स्वीकार गर्दै आफ्नो भूमिका निर्वाह गर्नुको सट्टा जोसँग प्रतिस्पर्धा गरियो उसैलाई सत्तामा सघाउने गरी ओलीबाट भएको प्रयास अनैतिकताको पराकाष्टा भएको साहको भनाइ छ । ओलीकै कारण राजनीतिक वृत्तमा एमालेप्रति अनैतिक र अलोकतान्त्रिक छाप पर्ने देखिएको उनले जिकिर गरे । 

आफू सरकारमा हुँदा नागरिकता विधेयक ल्याउने तर सत्ता गठबन्धनले ल्याउँदा राष्ट्रपतिको प्रयोग गरी रोक्ने कार्य एमालेबाटै भएको उल्लेख गर्दै साहले रेशम चौधरीलाई जेलमुक्त गराउने सवालमा पनि त्यस्तै भइरहेको बताए ।  

विगतमा ओलीले टीकापुर घटना राजनीतिक मुद्दा भएको भन्ने गरेको तर अहिले  सत्ता गठबन्धनले छुटाउन खोज्दा विरोध गरिरहेको भन्दै कटाक्ष गरे । 

प्रतिक्रिया दिनुहोस