३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखा (क) मा काँग्रेसका कुन्दराज काफ्ले विजयी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी दोलखा प्रदेश ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । 

मंसिर ४ गते भएको निर्वाचनमा यहाँ विवादका कारण १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो । मतदानपश्चात् आज सम्पन्न भएको मतगणनाअनुसार काँग्रेसबाट उम्मेदवार बनेका काफ्ले विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ । काफ्लेले नेकपा (एमाले)का उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार काफ्ले सात हजार ८७५ मतान्तरले विजयी भएका हुन् । काफ्लेले २३ हजार २३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रहेका एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे । 

काफ्ले प्रदेशमा विजयी भएसँगै २७ वर्षपछि काँग्रेसले त्यहाँ आफ्नो शाख फर्काएको छ । २०५२ सालको उपनिर्वाचनमा स्व। भीमबहादुर तामाङ निर्वाचित भएका थिए । त्यसपश्चात् त्यहाँ काँग्रेसका कुनै पनि नेताले सफलता हात पार्न सकेका थिएनन् । 

०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका काफ्ले स्ववियु सदस्य हुँदै ०५७ सालमा पशुपति क्याम्पसको स्ववियु सचिव र सोही क्याम्पसमा ०६० सालमा स्ववियु सभापति बनेका थिए । 

०६१ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य बनेका काफ्ले ०७३ सालमा केन्द्रीय महामन्त्री निर्वाचित भएका थिए । उनी नेपाली काँग्रेस १३ औँ महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्याशी बन्दा १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस