२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरी-२ (ख)मा जनमत पार्टीका महेश यादव विजयी

अ+ अ-

काठमाडौँ । सीके राउतको नेतृत्वको जनमत पार्टीको सप्तरी २ (ख)का उम्मेदवार महेश यादव विजयी भएका छन्।

जनमतका यादव १३ हजार ३२५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का उमेश यादवले सात हजार २३ मत ल्याएका छन्। उमेश पूर्व मन्त्री हुन्। 

उक्त क्षेत्रबाट माओवादी केन्द्रले उमेशलाई टिकट दिएपछि असन्तुष्ट बनेका महेश माओवादी परित्याग गरी जनमत प्रवेश गरेका थिए। महेशले आफ्ना पूर्व सहकर्मी उमेशलाई पराजित गर्दै जित हात पारेका हुन्।

प्रतिक्रिया दिनुहोस