बुटवल । एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् ।
उनले १ हजार ९९० मत पाएका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७०१ मत पाएकी छन् । उनीहरुबीच मतान्तर २८९ छ ।