१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिर्तामोडमा मतपत्र च्यात्ने एकजना पक्राउ 

अ+ अ-

काठमाडौँ । झापा बिर्तामोडमा मतपत्र च्यात्ने मतदाता पक्राउ परेका छन् । स्थानीय देवी मावि मतदान केन्द्रमा मतपत्र च्यात्ने मतदाता पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं ५ किराँत चोक बस्ने ४८ वर्षीय भूपेन्द्र खतिवडा छन् । 

उनलाई मतदान केन्द्रबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

खतिवडाले प्रत्यक्ष र समानुपातिक मतपत्रमा मत हालेर प्रदेशसभाको प्रत्यक्षतर्फको मत च्यातेका थिए । उनी‌ मदिरा सेवन गरी मतदान गर्न आएका थिए । 

मतपत्र च्यात्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस