२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै सडक धुलो र हिलोमुक्त बनाउने काठमाडौँ-९ का एमाले उम्मेदवारको प्रतिबद्धता 

अ+ अ-

काठमाडौँ । नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ९ का प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारले आफ्नो क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेका छन् । ६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनीहरूले यस्तो घोषणा गरेका हुन् । सो क्षेत्रमा एमालेको तर्फबाट पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश ९ (१) का हरिकृष्ण डङ्गोल र प्रदेश ९(२) मा केशवप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन् । 

तीनै जनाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा कलङ्की-नागढुंगा सडक खण्डको विस्तारित लेनलाई सहज गर्न बल्खु खोलामा थप पक्की पुल बनाइने, कलङ्की-नागढुंगा, कलङ्की-भीमढुंगा-धादिङ्ग, फस्कूचोक-नर्सरी भन्ज्याङ्ग-स्युचाटार नर्सरी, नर्सरी भन्ज्याङ्ग-स्वीजरल्याण्ड पार्क, तीनथाना-मच्छेगाउँ  सडक लगायतका रणनीतिक सडकहरूको विस्तार तथा स्तरोन्नति गरिने उल्लेख छ । 

आर्थिक सामाजिक अन्तर्गत दहचोक कालु पाण्डे समाधि-कंकाली-नर्सरी-थाप्ले हुँदै सेतो गुम्बासम्मको मझौला  पदयात्रा  मार्ग  र  सो  मार्गमा आवश्यक  पर्यटकीय पूर्वाधार सञ्चालनका लागि युवालाई उत्प्रेरित गर्ने नीति लिइने घोषणापत्रमा उल्लेख छ । त्यस्तै छिमेकी धादिङ जिल्लाका ग्रामीण क्षेत्रका उत्पादन मुख्य सहरी क्षेत्रमा उपभोगका लागि गाउँ-सहर सम्बन्ध केन्द्रको व्यवस्था गरिने, सघन करेसाबारी खेती, कौसी खेती, हाइड्रोपोनिक, घरभित्रै गरिने जस्ता  सहरी खेतीका विभिन्न  प्रकारलाई भान्साबाट उत्सर्जित हुन फोहोरसँग एकीकृत गरी प्रभावकारी ढङ्गबाट सञ्चालन गरिने नीति अघि बढाइने प्रतिबद्धता छ । 

केपी ओली सरकारका शिक्षा, विज्ञान तथा प्रविधि, श्रम तथा रोजगार, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य र  सहरी विकास मन्त्री भएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले घोषित प्रतिबद्धता अनुसार काम गर्ने वचनबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस