काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
एक कार्यक्रमकाबिच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘बाचा पत्र’ को नाम दिइएको छ ।
स्वतन्त्र पार्टीले पार्टीले स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामको फेहरिस्त बाचा पत्रमार्फत ल्याएको छ ।
रविको पार्टीले घोषणापत्रमा २३ वटा बाचा गरेको छ ।
हेर्नुस् घोषणापत्रको पूर्ण पाठ :






























