२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनले हारे लोकतन्त्र धरापमा पर्छ : डा. भट्टराई

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनलाई जिताएर पाँच वर्षको स्थिर सरकार दिनुपर्ने बताएका छन् ।

सत्ता गठबन्धनद्वारा काठमाडौँ ७ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको पहिलो प्राथमिकता अहिलेसम्मको उपलब्धि रक्षा गरेको जिकिर गरे ।

उनले भने, ‘हामी ७ सालदेखि लडेर ल्याएको उपलब्धिलाई उट्याउन अहिले विभिन्न शक्ति लागिरहेका छन् । त्यसलै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि हामीले यो वाम लोकतान्त्रिक गठबन्धन बनाएका छौँ । अहिले चुनावको मुख्य प्राथमिकता पनि अहिलेसम्मको उपलब्धिलाई संस्थागत गर्नु नै हो । ७ सालदेखि लडेर ल्याएको लोकतन्त्रको हामी रक्षा गछौँ ।’

उनले गठबन्धनले चुनाव हार्नु भनेको देश फेरि प्रतिगमनतिरै गएको टिप्पणी समेत गरे ।

बाबुरामले भने, ‘यो निर्वाचनले प्रतिगमनकारी शक्तिहरुलाई पराजित गर्नुपर्ने छ । हामी आपसमा लड्यौँ भने प्रतिगनकारी शक्तिहरू आउनसक्छ । गठबन्धनले हार्नु भनेको लोकतन्त्र धरापमा पर्नु हो । त्यसैले अहिलेसम्मको उपलब्धि उल्टाउने कार्य सैह्य हुन सक्दैन ।’

गठबन्धनभित्रको सबै दल मिलेर पाँच स्थिर सरकार दिनुपर्ने भन्दै भट्टराईले भने, ‘दुईतिहाइ नजिकको बहुमत ल्याउँदा समेत विगतमा सरकार चलाउन नसकेको इतिहास हामीले देख्यौँ । प्रतिगामी शक्तिहरूले टाउको उठाउँदैछन् । त्यसलाई हामीले गम्भीररूपमा लिएका छौं । 

प्रतिक्रिया दिनुहोस