२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलका जनता जानकार छन् : विष्णु पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कुनै पनि पार्टी र उम्मेदवारको आलोचना नगरी आफ्ना पार्टीका विचार बोकेर जनताको बीचमा पुगेको बताएका छन्।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । 

पौडेलले एमालेका उम्मेदवार र नेता कार्यकर्ताका अगाडि पर्याप्त एजेन्डाहरू रहेकाले तिनै एजेन्डासहित जनताको घरघरमा पुगिरहेको बताए।

कसैप्रति दुर्भावना नराखी आफूले गरेका राम्रा कामको जानकारी, पार्टीका भावी योजना र विचार बोकेर जनताका बीचमा जान नेता तथा कार्यकर्तालाई उनले सुझाव पनि दिए।

आफ्नो स्वभाव नै अरूलाई गालीगलौज गर्ने नभएको भन्दै उनले अरू नेता(कार्यकर्तालाई पनि सोही अनुसारको व्यवहार गर्न सुझाव दिए।

बुटवल र समग्र रुपन्देहीको विकासका लागि कसले के योगदान गरेको छ भन्नेतर्फ बुटवलका जनता जानकार रहेकाले सोही अनुसारको नेतृत्व चयन गर्ने आफू विश्वस्त रहेको पनि पौडेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस