२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैङ्क अफ काठमाण्डूले १ अर्ब ५८ करोड नगद लाभांश दिने

अ+ अ-

काठमाडौँ । बैङ्क अफ काठमाण्डू (बीओके) बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट झण्डै २१ प्रतिशत लाभांश दिने भएको छ । 

आइतबार बिहान बसेको बैङ्कको सञ्चालक समिति बैठकले हाल कायम बैङ्कको चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कुल २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

प्रस्ताव बमोजिम नगद लाभांशका लागि बैङ्कले १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३ रुपैयाँ खर्च गर्नेछ भने ६३ करोड ७४ लाख ३९ हजार ६४४ रुपैयाँ ३२ पैसा बराबरको सेयर बोनस बाँड्ने छ । 

बोनस भने राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त भएपछि सेयरधनीहरुमा वितरण हुनेछ । 

प्रतिक्रिया दिनुहोस