काठमाडौँ । आज अमेरिकी एक डलरको खरिद दर १३१.४७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.०७ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आज एक युरोको खरिद दर १२८.१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १२८.७३ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९९ रुपैयाँ रहँदा बिक्री दर ३५.१५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २७.९६ रुपैयाँ रहँदा बिक्री दर २८.०९ रुपैयाँ रहेको छ ।
हेर्नुहोस् आजको विनिमय दरः
