२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघुवित्त खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

अ+ अ-

काठमाडौँ । लघुवित्त संस्थाहरू खारेज गर्न माग गर्दै यसका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। लघुवित्त संस्थाहरू नवसामन्तीको रूपमा स्थापित भएकाले खारेज गर्नुपर्ने भन्दै लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो।

यस्ता संस्थाहरूले वित्तीय र व्यावसायिक तालिम नदिई अनुत्पादक क्षेत्रमा लगानी गरेको, नाफा कमाउन केन्द्रित भई सदस्यलाई ऋणको भारी बोकाएको, बचतकर्तालाई बचतको हिसाब नदिएको तथा ऋणीहरूको हिसाबकिताब गोलमाल गरेको उनीहरूको आरोप छ। 

प्रदर्शनमा सहभागी बचतकर्ता तथा ऋणीहरूले लघुवित्तहरूले लगाएका सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने लगायतका मागहरू राखेका छन्।

प्रतिक्रिया दिनुहोस