२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु साह ‘बागी’ उम्मेदवार बन्ने

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता प्रभु साहले ‘बागी’ उम्मेदवारी दिने तयारी गरेका छन् । आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ साहले रौतहट क्षेत्र नम्बर–३ बाट बागी उम्मेदवारी दिन लागेका हुन् ।

एमाले उनलाई टिकट दिन तयार छ । तर, उनी समर्थक अरू नेतालाई टिकट नदिइने भएकाले उनले बागी उम्मेदवारी दिने तयारी गरेको बताइएको छ ।

साहकै पहलमा जनता समाजवादी पार्टी (जसपा)बाट किरण साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अजय गुप्ता र नेपाली काँग्रेस छाडेर राजेश चौधरी एमालेमा प्रवेश गरेका थिए । तर, एमालेले यीमध्ये कसैलाई पनि उम्मेदवार बनाएको छैन ।

०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए । उनी अहिले पनि माओवादी केन्द्र फर्कन सक्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस