२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा निर्वाचन कार्यालयहरू स्थापना

अ+ अ-

काठमाडौँ । रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालयहरू स्थापना गरिएको छ । आसन्न मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि निर्वाचन कार्यालयहरू स्थापना गरिएको हो ।

रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगरमा,  क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को भैरहवा बाल मन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउपलिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाउँपालिकाको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । 

रुपन्देहीको क्षेत्र नम्बर १, अन्तर्गत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय देवदहमा स्थापना गरिएको सहायक निर्वाचन अधिकृत सिता घिमिरेले बताए । 

घिमिरेले यही असोज २३ गते उम्मेदवारको मनोनयन हुने र २६ गते अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख गरे । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न आवश्यक रहेको उनले औँल्याए ।

प्रतिक्रिया दिनुहोस