२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन पुरस्कारबाट लम्साल र जगदम्बाश्रीबाट श्रेष्ठ सम्मानित

अ+ अ-

काठमाडौँ । संवत् २०७८ को मदन पुरस्कारबाट अग्नि महाकाव्यका सर्जक डा.नवराज लम्साल र भारतमा नेपाली भाषाको संरक्षण, संवर्द्धन र प्रचारप्रसारमा विशेष योगदान दिने दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्रीबाट सम्मानित गरिएको छ । मदन पुरस्कार गुठीद्वारा रातोबङ्गला स्कुल, पाटनढोका ललितपुरमा मंगलबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले सो पुरस्कार हस्तान्तरण गरेका हुन् । 

कार्यक्रमा बोल्दै अध्यक्ष दीक्षितले नेपाली समाजले राजनीति, इतिहासमा कर्मठ र इमानदार पात्र कोप भाजनमा पर्छन् र कसरी बिलाउँछन् बुझ्ने फरक आँखा अग्नि महाकाव्यमा भट्ट्याइने बताए । अग्नि महाकाव्यमा लम्सालले नेपाली समाजमा विभेदको आधार जात कि आचरण हो भनी प्रश्न उठाएको बताए । 

नेपालको चलचित्र इतिहासको प्रारम्भिक कालमा उल्लेखनीय भूमिका निर्वाह गरेका तथा भारमा नेपालको पुरानो बनारस विरासत जोगाउन कार्यरत, अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्यमा तल्लीन रहेर नेपाली साहित्यिक पत्रिका उदयको आठ दशकदेखिको प्रकाशनलाई निरन्तरता दिँदै नेपाली वाङ्मयको श्रविृद्धिमा विशिष्ट योगदान गरेबापत दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरिएको मदन पुरस्कार गुठीले जनाएको छ । 

दुवै पुरस्कारको राशि रु.चार लाख र सम्मानपत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस