२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यसचिव कोईरालाले भने-सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन 

अ+ अ-

काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् । 

बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोईरालाले यस्तो बताएका हुन् । उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने भएपनि दुवै आफ्नो आफ्नो स्वार्थ र साना–साना कुरामा अल्झेर बसेको बताए।

कोईरालाले सरकारले जनतालाई समृद्धि वितरण गर्ने वा गरिबी भन्ने विषय स्पष्ट हुनुपर्ने बताए । उनले मुलुक भित्र उत्पादन र उत्पादकत्व बढाउनसके मात्रै समृद्धि वितरण गर्नसक्ने दाबी गरे । कोईरालाले पछिल्लो समय अर्थतन्त्रमा देखिको समस्याको दीर्घकालीन समाधान गर्न सरकारले आयातलाई प्रतिबन्ध भन्दा पनि उत्पादन बढाएर निर्यात वृद्धिमा जोड दिनुपर्ने बताए ।

उनले नेपाली उत्पादनको खपत बढाउनको लागि नेपाली उद्योगहरूको प्रतिस्पर्धी क्षमता बढाउन आवश्यक रहेको बताए । उनले उद्योगहरूको प्रतिस्पर्धी क्षमता बढाउनको लागि सरकारले उद्योगको संरक्षण र अन्य सुविधा दिनुपर्ने बताए । उनले अहिले सरकार र निजी क्षेत्रको दुवैको उत्पादनमा प्रतिस्पर्धी क्षमता बढाउनेतिर ध्यान नगएको बताए। कोईरालले सरकार तुलनात्मक लाभ विद्युत,पर्यटन र कृषि भनेर बसेपनि तुलनात्मक लाभले केही नहुने बताए।

प्रतिक्रिया दिनुहोस