१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ११ अंकले घट्यो

अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ११.४६ अंकले घटेर एक हजार ९२६.२८ बिन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.०६, फ्लोट इण्डेक्स ०.९० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंकले घटेको छ।

आज कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। आईतवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

नेप्सेका १३ उपसमूहमध्ये आज एक उपसमूह मात्र सामान्य अंकले बढेको छ। आज अन्य उपसमूहको परिसूचक ०.२९ प्रतिशत बढेको हो। आज जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ। मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ४.५६ प्रतिशत बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य ५.३३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस