२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक छेउमा रहेका संरचना हटाउन धनगढी उपमहानगरको निर्देशन

अ+ अ-

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले धनगढीका मुख्य सडक छेउमा रहेको संरचना हटाउन निर्देशन दिएको छ।

उपमहानगरपालिका वड नम्बर १ कैलाली पुलदेखी वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन निर्देशन दिएको हो।

मंगलवार उपमहानगरले पत्राचार गर्दै सडकको विस्तृत योजना प्रतिवेदन डिपिआर तयार भइरहेकाले सडकको दायाँ बायाँ १५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन घरधनीहरुलाई निर्देशन दिएको हो।

उपमहानगरपालिकाले १९ वटै वडामा खोलानाला अतिक्रमण गरेर बनाइएका संरचनाहरु पनि भत्काइने हुँदा असोज १५ गतेभित्र खाली गर्न पत्राचार गरेको छ।

निर्देशनअनुसार सडक क्षेत्रका संरचना खाली नभए कानूनबमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस