काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४९५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४१९९ पुगेको छ ।