२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले माग्यो न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्नुको कारण 

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई पदबाट बर्खास्त गर्नुको कारण पेश गर्न न्यायपरिषदको नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले शाहलाई न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुईजना न्यायपरिषदको सदस्यको नाममा आदेश जारी गरेको हो ।

सर्वोच्चले शाहले माग गरेको अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

उच्च अदालतको न्यायाधीश हुन योग्यता नपुगेको भन्दै न्यायपरिषदले शाहलाई बर्खास्तीको सिफारिस गरेको थियो । बर्खास्तमा परेपछि रिट निवेदन लिएर शाह सर्वोच्च अदालतमा पुगेकी हुन् ।

सम्बन्धित समाचार : पूर्वप्रधानन्यायाधीश साहकी छोरी न्यायाधीशबाट बर्खास्त

प्रतिक्रिया दिनुहोस