२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसले फिनल्यान्डलाई विद्युत् आपूर्ति बन्द गर्‍यो

अ+ अ-

मस्को । रुसको सबैभन्दा ठुलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्यान्डलाई बिजुली आपूर्ति बन्द गरेको छ ।

कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केही समस्याहरू थिए जसका कारण उनीहरूले आपूर्ति निलम्बन गर्ने निर्णय गरेको तास समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

फिनल्यान्डको राष्ट्रिय विद्युत् प्रसारण ग्रिड अपरेटर फिङग्रिड ओयजले पनि एक तथ्याङ्कमा सो कुराको पुष्टि गरेको छ ।

कम्पनीका अनुसार बजारमा बेचेको बिजुलीको भुक्तानी प्राप्त गर्न समस्या भएका कारण रुसबाट आयात गरिएको बिजुलीको थप प्रत्यक्ष वा द्विपक्षीय बिक्री अर्को सूचना नभएसम्म रोकिनेछ ।

धेरै वर्षदेखि रुसबाट फिनल्यान्डमा बिजुली आयात हुँदै आएको छ र यसलाई नोर्ड पुल एक्सचेन्जमा बेच्दै आएको छ । यो अवस्था असाधारण छ र हाम्रो व्यापारिक इतिहासको बीस वर्षमा पहिलो पटक भएको हो, कम्पनीले भन्यो ।

प्रतिक्रिया दिनुहोस