२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरिफ सरकारले सहयोग प्याकेज पुनः प्राप्त गर्न आईएमएफसँग पुनः वार्ता सुरु गर्ने

अ+ अ-

इस्लामाबाद । पाकिस्तानको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै यहाँका प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको नयाँ सरकारले सोमबारदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग पुनः वार्ता गर्ने निर्णय गरेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबारे जानकारी दिएका छन् ।

यस पहिलेको इमरान खान सरकारले ऊर्जाको मूल्य घटाएको र देशको अर्थतन्त्रलाई प्रभावित पारेको भन्दै छ अर्ब अमेरिकी डलरको आईएमएफ कार्यक्रम रोकिएको थियो ।

हालै प्रधानमन्त्री निर्वाचित शरिफले आईएमएफसँग यी निर्णायक वार्ताको नेतृत्व गर्ने नयाँ सङ्घीय क्याबिनेट र वित्त मन्त्रीका बारेमा निर्णय गर्न बाँकी रहेकाले आईएमएफ वार्ताको वरिपरि थप अनिश्चितता देखिएको छ ।

यस पहिले वार्ता रोकिएको बिन्दुबाट आईएमएफ अधिकारीहरूसँग छलफल सुरु हुने पाकिस्तानी अधिकारीले बताएका छन् ।

वार्तापछि पाकिस्तानले आईएमएफ कार्यक्रमको पुनः स्थापनाको औपचारिक घोषणा गर्नेछ । स्रोतका अनुसार उक्त वार्ता अनुदान, आममाफी र नयाँ सर्तमा केन्द्रित हुने अपेक्षा गरिएको जनाइएको छ ।

स्रोतका अनुसार आगामी वार्तामा सरकारी उच्च अधिकारीहरु सहभागी हुने निर्णय अनौपचारिक रूपमा गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस