२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसङ्घीय मानव अधिकार परिषदबाट रुस निलम्बित

अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको महासभाले रुसलाई मानव अधिकार परिषद्‌बाट निलम्बित गर्ने निर्णय गरेको छ ।

हिजो (बिहीबार) राष्ट्रसङ्घको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषदबाट हटाउने पक्षमा मतदान गरेसँगै रुस मानव अधिकार परिषदबाट निलम्बित भएको हो ।

मतदानपछि राष्ट्रसङ्घका लागि रुसका सहायक स्थायी प्रतिनिधि जेनाडी कुजमिनले यो कदम ‘नाजायज र राजनीतिक पूर्वाग्रही’ कदम भएको टिप्पणी गर्दै रुस मानव अधिकार परिषदबाट बाहिरिएको घोषणा गरेका छन् ।

युक्रेनी सहर बुचामा भएको मानव अधिकार उल्लङ्घनको घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घले यो निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घमा रुसलाई निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थन गरेका थिए।

यस्तै, २४ वटा देशले विपक्षमा मतदान गरेका थिए। ५८ देश मतदानमा अनुपस्थित रहे। यो मतदानमा भारत र नेपाल तटस्थ रहेका थिए । चीन भने निलम्बनको विपक्षमा उभिएको थियो ।

युक्रेनमाथि रुसले २४ फेब्रुअरीमा आक्रमण गरेको थियो।युक्रेनले रुसको सैनिकमाथि बुचा सहरमा सयौँ नागरिकलाई मारेको आरोप लगाएको थियो।

रुसलाई मानव अधिकार परिषद्‌बाट हटाउनका लागि प्रस्ताव अमेरिकाले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस