२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमण बढेपछि चीनको सांघाईमा लकडाउन घोषणा

अ+ अ-

बेइजिङ । चीनमा पछिल्लो समयमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित हुनेको संख्या बढ्दै गएकोले सांघाईमा लकडाउन घोषणा गरिएको छ।

कोरोना महामारी सुरु भएदेखि यता चीनको सबैभन्दा ठुलो सहर सांघाईमा लकडाउन गरिएको हो ।

सांघाईमा नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन हुने बिबिसीले जनाएको छ । सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिन (एप्रिल १) सम्म घरभित्रै बस्न भनिएको छ।

अत्यावश्यक बाहेकका कामहरुमा प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक यातायातमा रोक लगाइएको छ। उद्योग तथा कम्पनीहरूको काम कार्यालयबाहिरैबाट गर्नुपर्नेछ भने सांघाईको पश्चिमी आधा भागमा शुक्रबारबाट लकडाउन गरिनेछ।

चीन सरकारले मानिसहरूको ठुलो संख्यामा कोरोनाभाइरस परीक्षण गरी सङ्क्रमण पुष्टि हुनेलाई अस्पताल वा क्वारन्टीनमा पठाउने गरेको छ।

सांघाई चीनको एकदमै महत्त्वपूर्ण व्यापारिक केन्द्र भएकाले झन्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको बढिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस