काठमाडौँ । नेकपा एमालेले एमसीसी सम्झौताबारे सत्तारुढ दलले फिँजाएका भ्रम, विभिन्न रङ र पुलिन्दा निर्माण गरी बिक्री गर्न खोज्दा द्विपक्षीय वा बहुपक्षीय प्रत्यक्ष लगानी ऋण वा अनुदान सहायता प्राप्त हुने प्रक्रियामा गैरजिम्मेवारपन देखाएको आरोप लगाएको छ । एमालेले मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तावको तयारी र त्यसमा प्रयोग हुने भाषा तथा कार्यान्वयनको प्रतिबद्धताजस्ता कैयौँ विषयमा सत्ता गठनन्धनका कही नेताहरूमा रहेको अज्ञानता वा गैरजिम्मेवापन प्रकट भएको छ ।’
एमसीसीसँगको अनुदानसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट यही फागुन १५ गते पास भएको छ ।
पूर्णपाठ: