२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षणमा प्रयोग गर्दै

अ+ अ-

उत्तर कोरिया । उत्तर कोरियाले साइबर आक्रमणबाट करोडौं डलरको क्रिप्टोकरेन्सी चोरेको छ। त्यो पैसा देशको क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्न प्रयोग गरिएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमार्फत सञ्चारमाध्यमलाई जनाइएको छ।

५० मिलियन डलरभन्दा बढी डिजिटल सम्पत्ति सन् २०२० र २०२१ बीच साइबर आक्रमणकारीद्वारा चोरी भएको अन्वेषकहरूले पत्ता लगाएका छन्
संयुक्त राष्ट्रको प्रतिवेदनले यस्ता आक्रमणहरू प्योङयाङको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको लागि राजस्व महत्वपूर्ण स्रोतु भएको बताएको छ। उक्त प्रतिवेदन शुक्रबार संयुक्त राष्ट्र संघको प्रतिबन्ध समितिमा पेस गरिएको थियो।

साइबर आक्रमणले उत्तरी अमेरिका, युरोप र एशियाका कम्तीमा तीनवटा क्रिप्टोकरेन्सी एक्सचेन्जलाई लक्षित गरेको थियो। प्रतिवेदनले सुरक्षा फर्म चेनएनालाइसिसद्वारा गत महिना प्रकाशित एक अध्ययनलाई पनि उल्लेख गरेको छ जसमा उत्तर कोरियाली साइबर आक्रमणहरूले गत वर्ष ४०० मिलियन डलर मूल्यको डिजिटल सम्पत्ति चोरेको उल्लेख छ।

संयुक्त राष्ट्रसंघले सन् २०१९ मा उत्तर कोरियाले साइबर हमलामार्फत आफ्नो सामुहिक विनाश कार्यक्रम को हतियारका लागि दुई अर्ब डलर उठाएको जनाएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियालाई आणविक परीक्षण र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ। तर, संयुक्त राष्ट्रसंघको यो प्रतिवेदनले कडा प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले आफ्नो आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वाधारको विकास जारी राख्न सफल भएको देखाएको छ।

प्रतिबन्धको अनुगमन गर्नेहरूले प्योङयाङले मिसाइल परीक्षणमा उल्लेखनीय वृद्धिु गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस