३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालयको ६ महिने प्रगति : विभाग स्थापनादेखि विभूषण दिनेसम्म

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार आफ्नो कार्यकालको ६ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका हुन् । 

७१ बुँदे प्रगति विवरणमा संस्थागत, नीतिगत तथा कार्यविधिगत सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रण, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, नागरिक तथा राष्ट्रिय परिचयपत्र, आर्थिक सहायता तथा सहजीकरण र नागरिक सम्मानका लागि मन्त्रालयबाट भएका प्रगति समेटिएका छन् ।

संस्थागत,नीतिगत तथा कार्यविधिगत सुधार अन्तर्गत पहिलो नम्बरमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना गरिएको जनाइएको विवरणमा ७१ औँ नम्बरमा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ८८७ जना महानुभावहरूलाई सम्मानस्वरुप विभिन्न विभूषणहरू प्रदान गरिएकोसम्म उल्लेख छ । 

हेर्नुहोस् पुरा विवरण 

प्रतिक्रिया दिनुहोस