२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुडानी राष्ट्रपतिको कार्यालय भवन नजिकै प्रदर्शन, भीड नियन्त्रणका लागि प्रहरीद्वारा अश्रुग्यास प्रहार

अ+ अ-

सुडान । सुडानमा सैनिक सहयोगमा सञ्चालित सरकारको विरोध गर्ने क्रममा मङ्गलबार ठूलो सङ्ख्यामा भेला भएका नागरिकले राष्ट्रपति भवनबाहिर प्रदर्शन गरेका छन् ।

सुडानका नागरिक प्रधानमन्त्री अब्दल्ला हमडोकले राजीनामा दिएको दुई दिनपछि विरोध प्रदर्शनमा सहभागीहरूले सेना र राष्ट्रपतिविरुद्ध नारा लगाएका थिए ।

सुडानी सुरक्षा फौजले मङ्गलबार राष्ट्रपति भवनबाहिर भेला भएका सैनिक विद्रोह विरोधी प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

अक्टोबर २५ मा भएको सैनिक विद्रोह (कू) को नेतृत्व गर्ने सैनाविरुद्ध नाराहरू लगाउँदै सुडानका घनाबस्ती भएका ग्रामिण तथा शहरी इलाकामा प्रजातन्त्रको पक्षधर नागरिकहरूले दैनिक विरोध प्रदर्शन गर्ने गरेका छन् । ‘कू’ को विरोधमा उत्रिने नागरिकको सङ्ख्या सुरूसुरूमा नगन्य देखिने गरेको भएपनि पछिल्ला दिनहरूमा हजारौंको सङ्ख्या देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस