काठमाडौँ । रातभर परेको अविरल वर्षासँगै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो ।