२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेदरल्याण्डले नर्वेलाई हराउँदै बनायो विश्वकपमा स्थान

अ+ अ-

नेदरल्याण्डले आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ।

युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत मंगलबर राति भएको खेलमा नर्वेलाई २–० ले पराजित गरेर नेदरल्याण्ड्सले विश्वकपमा स्थान बनाएको हो । पराजित भएको नर्वे भने कतार विश्वकपमा खेल्न नपाउने भएको छ ।

घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डका लागि मेम्फिस डिपे र स्टिभन बेर्ग्वीज्न गोल गरेका हुन् । स्टिभनले ८४ औँ तथा डिपेले इन्जुरी समयको पहिलो अर्थात् ९१ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि नेदरल्याण्ड समूह जी को शीर्ष स्थानमा रहेको छ । मन्टेनेग्रोलाई २–१ ले पराजित गरेको टर्की २१ अङ्कसहित समूहको दोस्रो स्थानमा छ । अर्को खेलमा लात्भियाले जिब्रालटारलाई ३–१ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस