गोरखा दरबारको दशैँघरबाट मङ्गलवार फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पठाइँदै । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आजै साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।