२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनलाई दक्ष र नवीन सिर्जनाका लागि विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

अ+ अ-

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने रणनीतिलाई कार्यान्वयन गर्ने प्रयासमा जोड दिएका छन्।

दुई दिन लामो केन्द्रीय दक्षता कार्य सम्मेलनको समापन गर्न बेइजिङमा आयोजित कार्यक्रममा उनले दक्षता, विश्व शीर्ष विज्ञान तथा प्रविधि, आर्थिक विकास, राष्ट्रिय शीर्ष चाहना, जनताको स्वास्थ्यउन्मूख चाहनामा अडिग रही नयाँ युग सुहाउँदो चीनको विकास रणनीतिलाई अघि बढाउँदै चीनलाई विश्वकै महत्वपूर्ण आधुनिक तथा नवीन सिर्जना केन्द्रको रूपमा स्थापित गरिने बताउका हुन्।

चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय समितीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका उक्त लक्ष्यलाई व्यवहारमा उतार्न उच्चस्तरीय वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता महत्वपूर्ण रहेको भन्दै चीनले दक्षताको स्वयं विकास गर्ने र यो स्रोतहरूको प्रतिष्पर्धाको श्रेष्ठताबाट आउने बताए।

प्रतिक्रिया दिनुहोस