७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ जिल्ला प्रशासनले आजदेखि नियमित सेवा दिने

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि नियमित सेवा सुचारु गर्ने भएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सबै सेवा बन्द गरेको प्रशासनले निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सेवा प्रदान गर्ने भएको हो ।

सोमबार सूचना जारी गर्दै आजदेखि सेवा ग्राहीलाई नियमित सेवा दिने जानकारी दिएको छ । सेवाग्राहीले सेवा लिनुपर्ने कारणसहित प्रशासनमा उपस्थित हुनुपर्ने छ ।

सूचनामा भनिएको छ,‘कोभिड–१९ को सङ्क्रमण उच्च रहँदा मिति २०७८/१र१३ देखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरू स्थगित गरिएकोमा मिति २०७८/३/८ देखि लागु हुने गरी सेवा सुचारु गर्ने निर्णय भएको छ, जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गरी अत्यावश्यक रूपमा सेवा लिनु पर्ने कारणसहित उपस्थित हुनु हुन सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ।’

यद्यपि काठमाडौँ उपत्यकाको कोेरानो सङ्क्रमण दर घट्दो क्रममा छ । वैशाख १६ गतेदेखि पूर्णरुपमा ठप्प रहेका सेवाहरू आजदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै सुचारु गरिने छन् ।

यातायात सेवा भने जोरबिजोर प्रणालीको माध्यमबाट सञ्चालन गरिने भएका छन् । निषेधाज्ञा खुकुलो बनाइ एक हप्ता थप भएको छ ।

प्रतिक्रिया दिनुहोस