२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइने

अ+ अ-

डोटी । जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ ।

दिपायल सिलगढी नगरपालिकाको पहलमा यहाँ नौवटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि, नागरिक समाज तथा पत्रकारसहित सर्वपक्षीय सहभागी बैठकले उक्त सभाहललाई ५० श्ययाको अस्थायी कोरोना अस्पताल बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

उक्त बैठकले सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइ जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई व्यवस्थापकीय जिम्मेवारी दिने निर्णय समेत गरेको छ । उक्त अस्थायी अस्पतालको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, अन्य स्रोत साधनलगायतका विस्तृत विवरणसहितको प्रतिवेदनका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धवबहादुर ठगुन्नाको संयोजकत्वमा पाँच सदस्यीय एक अध्ययन प्रतिवेदन टोलीसमेत बनाइएको छ ।

उक्त टोलीले यहि जेठ ४ गतेसम्म डिसिसिएमसीलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्णय गरेको जिल्ला अस्पतालका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उक्त अस्पतालका लागि ३० श्यया जिल्ला अस्पताल र २० श्यया दिपायल राजपुरमा रहेको सुजङ अस्पतालले उपलब्ध गराउने भएका छन् । डाक्टरसहित अन्य स्वास्थ्यकर्मी, अक्सिजन सिलिन्डर, औषधी, फर्निचरलगायत सबै व्यवस्थापन जिल्लाका सबै स्थानीय तहले गर्ने निर्णय गरिएको दिपायल सिलगढीका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस