२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो अंकले घट्यो नेप्से

अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १८.५६ अंकले घटेर २ हजार ६ सय १८.५६ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेको छ । कारोबार रकम भने ६ अर्ब माथि पुगेको छ । नेप्सेमा कारोबार हुने समूहगत इन्डेक्सहरु भने सबै घटेर राता देखिएका छन् । समूहगत सबइन्डेक्सहरु सबैभन्दा धेरै लघुवित्त र व्यापार समूह घटेका हुन् ।

कम्पनीहरुमा भने महिला लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य धेरै घटेको छ । नेप्सेमा आईपीओ सूचीकृत भएदेखि नै लगातार बढिरहेको महिलाको सेयर मूल्यमा आज ब्रेक लागेको छ। गत बुधबारसम्म लगातार बढिरहेको विशाल बजारको सेयर मूल्य पनि करिब १० प्रतिशत हाराहारीमै घटेको छ ।

सबैभन्दा धेरै बढ्नेमा भने समता लघुवित्त वित्तीय संस्था र रुरु जलविद्यतु कम्पनी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस