काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।
मन्त्रालयले बुधवार सरुवा निर्णय गर्दै आज बिहीबार सरुवा गरिएका कर्मचारीको सूची सार्वजनिक गरेको हो ।