३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात पाकिस्तानी प्रहरी तथा बनपाले प्रदर्शनकारीहरूको कब्जामा

अ+ अ-

पाकिस्तान । कट्टरपन्थी इस्लामीक पार्टीका समर्थकहरूले कम्तीमा सात पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई आइतबार बन्धक बनाएका छन् । फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि यो घटना भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

घटनामा तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहको सम्लग्नताको अनुमान प्रहरीले गरेको छ । लाहोरका प्रहरी प्रवक्ता राणा आरिफले एएफपीसँग भने, ‘टीएलपीका सदस्यहरूले सात प्रहरी अधिकारी तथा बनका कर्मचारीलाई बन्धक बनाएको सूचना आएको छ । प्रहरीले उनीहरूको सकुशल रिहाईका लागि अनुसन्धान अघि बढाइसकेको छ ।’

घटनाको पुष्टि गर्दै पञ्जाब प्रान्तीय सरकारका प्रवक्ता फिरदौस आशिक अवानले भने, ‘केही प्रदर्शनकारीहरूले १२ प्रहरीलाई नियन्त्रणमा लिई लाहोरको टीएलपी मस्जिदमा लगिएको बुभिएको छ । मस्जिदमा सयौं समर्थक जम्मा भएका र घटनालाई थप उत्तेजित हुन नदिइकन उनीहरूलाई मुक्त गर्न प्रहरी तथा प्रशासन लागिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस