२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना संक्रमण पुष्टि , १३८ जना संक्रमणमुक्त

अ+ अ-

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार ४ हजार ३७८ जनामा पीसीआर परीक्षण गर्दा थप ४९६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कारेना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ३ हजार ५३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस