२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा तयारी : नेपालको संविधान सम्बन्धी सम्भावित प्रश्नोत्तर शृङ्खला-२

अ+ अ-

१) संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ, भनी नेपालको संविधान २०७२ को कुन धारामा उल्लेख गरिएको छ ?

–धारा १ उपधारा २

२) नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित रहेको छ ?

– जनतामा

३) नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनी नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?

– धारा ५

४) नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका कुन अनुसूचीमा उल्लेख गरिएको छ ?

– अनुसूची १

५) कुनै पनि व्यक्ति लाई पक्राउ भएको कारणसहितको सूचना नदिई थुनामा राखिने छैन भनी कुन मौलिक हकमा व्यवस्था गरिएको छ ?

– धारा २० न्यायसम्बन्धी हक

६) सम्पत्तिको हक सम्बन्धी कुन धारामा व्यवस्था गरिएको छ ?

– धारा २५

७) नेपालको संविधान २०७२ मा नागरिकको कर्तव्य कुन धारामा उल्लेख गरिएको छ ?

– धारा ४८

८) नेपाललाई समावेशी राज्य भनेर नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?

– धारा ४

९) नेपालको संविधानको कुन अनुसूचीमा प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाबारे व्यवस्था गरिएको छ ?

– अनुसूची ४

१०) नेपालको संविधानमा राष्ट्रपतिको पदावधि कति वर्षकाे हुने व्यवस्था छ ?

– ५ वर्ष

११) राज्यका नीतिहरू कति ओटा छन् ?

– १३ ओटा

१२) राजश्व स्रोतको बाँडफाँड भनेर कुन धारमा व्यवस्था गरिएको छ ?

–धारा ६०

१३) नेपालको संविधान अनुसार राष्ट्रपति हुन कति वर्ष उमेर पुरा भएको हुनुपर्छ ?

— पैँतालिस वर्ष

१४) राष्ट्रपति र उपराष्ट्रपतिले को समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्ने व्यवस्था छ ?

– राष्ट्रपतिले प्रधानन्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष

१५) महाभियोगको व्यवस्था कुन धारामा गरिएको छ ?

–धारा १०१

१६) विशेषाधिकारको व्यवस्था कुन धारामा गरिएको छ ?

– धारा १०३

१७) संघीय संसद्को सदस्य हुन कति वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ ?

– प्रतिनिधि सभाको सदस्य हुन २५ वर्ष र राष्ट्रिय सभाको सदस्य हुनको लागि ३५ वर्ष उमेर पुरा भएको हुनु पर्छ ।

१८) नेपालको संविधानमा प्रतिनिधिसभाको कार्यकाल कति वर्षको हुने व्यवस्था गरिएको छ ?

–संविधानबमोजिम विघटन भएकोमाबाहेक पाँच वर्षको

१९) संघीय व्यवस्थापिका कति सदस्यीय हुने व्यवस्था छ ?

– ३३४ सदस्यीय

२०) नेपालको संविधान २०७२ मा अध्यादेश सम्बन्धी व्यवस्था कुन भाग र धारामा गरिएको छ ?

– भाग ९ धारा ११४

नेपालको संविधान सम्बन्धी लोक सेवा आयोगमा सोध्ने सम्भावित प्रश्नोत्तर

प्रतिक्रिया दिनुहोस